भाद्र २७, २०८३ शुक्रबार

दिक्तेलबाट भोजपुर र पुर्वी तराई जाने बाटो मर्मत्

दिक्तेलबाट भोजपुर र पुर्वी तराई जाने बाटो मर्मत् ।
खोटाङको भूगोल भित्र पर्ने साकेला गाउँपालिका १ बाझे च्यानडाँडा क्षेत्रको १० किलोमिटर कच्ची र झन्झटिलो सडकले पूर्वी तराई झर्नको लागि सधै समस्या हुने गरेको छ । १० किमि सडक बनाउन सके धेरै यात्रुलाई यात्रा गर्न सहज हुने उद्देश्यले जेसिवी ट्रक ट्र्याक्टरको र हाते औजार सहित मा. रामकुमार राई , समन्वय प्रमुख सनबहादुर राई , उपप्रमुख सुरेश तामांङ , प्रजिअ शिव बहादुर कार्की लगायत सुरक्षा निकायका प्रमुख , नेकपा एमाले नेता राम दंगाल ,दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका मेयर तीर्थराज भट्टराई , साकेला गाउपालिकाकी उपाध्यक्ष बिर्शिका राई, वडा अघ्यक्ष हेमन राई , शैक्षिक अभियान्ता सूर्यबहादुर राई , पत्रकारहरु लगायतका टिम दिनभर बाझे च्यानडाँडामा बाटोको काममा खटेर बाटो मर्मत सम्भार गरिएको छ ।
अस्थायी रुपमा भएपनी खोटाङको सदरमुकाम दिक्तेल बाट भोजपुर हुँदै पुर्वी तराई जाने बाटो केही सहजता हुने छ ।

दिक्तेलबाट भोजपुर र पुर्वी तराई जाने बाटो मर्मत्

दिक्तेलबाट भोजपुर र पुर्वी तराई जाने बाटो मर्मत्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर