असोज ११, २०८३ शनिबार

खोटाङ काठमाडौ सम्पर्क मञ्चले तिहार र छैठ विशेष शुभकामना र देउसी भैलो कार्यक्रम गर्दै

सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम

सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम

नेकपा एमाले खोटाङ काठमाडौ सम्पर्क मञ्चले निकटतम आईरहेको शुभदिपावली छैठ पर्वको अवसरमा शुभकामना आदनप्रदान तथा देउशी भैलो कार्यक्रम गर्ने भएको छ ।

सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम

सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम

नेकपा एमाले निकट रहेको खोटाङ काठमाडौ सम्पर्क मन्चले यहि २०८१ सालको तिहारमा खोटाङ जन्मथलो भई काठमाडौमा कर्मथलो बनाई अस्थाई रुपमा वा स्थाई रुपमा रहेका खोटाङ्गे हरुको बिचमा गई देउसी भैलो खेल्ने र शुभकामना आदन प्रदान गर्ने कार्यक्रम यहि कार्तिक १३ गत्ते मंगलबारका दिन दिनको ११ बजे काठमाडौ स्थित कृष्ण भोग पार्टी प्यालेस मध्ये मध्येबानेश्वरमा आयोजना गरिएको मञ्चका अध्यक्ष दिपक दाहालले जानकारी दिनु भयो ।


आपत बिपतमा परेका खोटाङ्गेहरुलाई सहयोग गरिरहेको यश मन्चले बर्सेनि देउशी भैलो खेली र मञ्चका प्रमुख तथा प्रतिनिधि सदस्यहरुले ब्यक्तिगत रुपमा पनि आर्थिक सङ्कलन गरि कोसमा जम्मा गर्दै शहयोग गर्दै आएको छ ।कार्यक्रम मन्चका अध्यक्ष दाहालको सभापतितब तथा नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदिप ज्ञवालिको प्रमुख आथित्यतामा मञ्चका उपाध्यक्ष राजकुमार राईको ब्यावस्थापन सयोजकत्वमा सम्पन्न हुने अध्यक्ष दाहालले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर