असोज १०, २०८३ शुक्रबार

किताब बेच्ने महावीर पुनलाई सुनको गहना फुकाएर दिइन्

पुनलाई युबतिले दिए सुन

किताब बेच्ने महावीर पुनलाई सुनको गहना फुकाएर दिइन् 

पुनलाई युबतिले दिए सुन

भेडेटारमा किताब बेच्न गएका महावीर पुनलाई स्थानीय एक युवतीले आफुले लगाएको गहना दिएकी छिन् ।
महावीर पुनले उक्त विषयलाई फेसबुकमा यसरी लेखेका छन् । भेडेटार बाट धरान झरेर बजार भन्दा अलि बाहिर एउटा टोलमा किताब बेच्दै जाँदा एक जना बहिनी दौडदैं आएर तल फोटोमा देखाएको सुनको गहना दिईन।

पुनलाई सुन

पुनलाई कानको सुन

मैले लिन मानिन । तर उनले बीरगञ्जको कृषि औजार कारखानालाई सहयोग हो दाजु र यो मेरो आफ्नै गहना हो भने पछि नलिइ भएन। मैले उनको घर हेरें । टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो। उनले फोटो खिच्न मानिनन् र नाम उल्लेख नगर्ने भनिन। उनको उमेर ३५ वर्ष जति थियो। उनको थर राई रहेछ।
धरान बजारमा आएर सुन पसलमा गएर जोख्न लगाएँ । त्यो गहना ६ आनाको रहेछ र मुल्य करिब ६२ हजार रुपैयाँ पर्ने रहेछ। ति बहिनीले बीरगञ्ज कृषि औजार कारखानाको धेरै भिडियोहरु युट्युबमा हेरेकी रहिछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर