असोज ९, २०८३ बिहिबार

सस्थाको वार्षीक साधारण सभामा जेष्ठ नागरीकहरुलाई सम्मान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका २ सोल्मा स्थीत रहेको सोल्मा सामाजिक सस्थाले १२ जना जेष्ठ नागरीक लाई सम्मान गरेको छ ।
सस्थाको दोस्रो साधारण सभाको अबसर पारेर विहीबार आफ्नै भवनमा
सस्थाका साधारण सदस्यसहरु मध्ये ७० बर्ष भन्दा माथीका ६ जना पुरुष जेष्ठ नागरीक तथा ६ जना महीला जेष्ठ नागरीकहरुलाई भद्गाउले ढाका टोपी तथा खादा ओढाएर सम्मान गरेको हो ।

 

सम्मानीत हुनेहरुमा सुरमान श्रेष्ठ , जसनारायण श्रेष्ठ,गणेश बहादुर श्रेष्ठ , खड्ग बहादुर श्रेष्ठ , नर बहादुर श्रेष्ठ ,हर्क बहादुर श्रेष्ठ ,धन कुमारी श्रेष्ठ ,सुख लक्षि श्रेष्ठ ,सुर्य कुमारी श्रेष्ठ , डम्बर कुमारी श्रेष्ठ ,सन्त कुमारी श्रेष्ठ ,रत्न कुमारी श्रेष्ठ रहेका छन् ।
बीगत ९ बर्ष अघि स्थापना भएको सोल्मा समाजिक सस्थाले स्थानीय स्तरमा धर्म, सस्कार , सस्कृतिको जगेर्ना गरदै समाजमा रहेका बिकृति बीसंगतीलाई हटाउदै सामाजिक सद्भाव कायम गराउन लागी परीरहेको सस्थाको अध्यक्ष अम्बर बहादुर श्रेष्ठले बताए ।

बार्षिक रुपमा आउने शुभदिपावलीको अबसरमा देउसी खेली स्थापना गरीएको सस्थाको कोषले यस बर्ष ११,लाख ५८ हजार २७० रुपैया बार्षीक कारोबार गरेको छ । सस्थाको हाल को चालु पँुजि २,लाख ११, हजार ५७० रुपैया रहेको छ ।
साधारण सभामा बार्षिक नीती तथा कार्यक्रम प्रतिवेदन अम्बर बहादुर श्रेष्ठले प्रस्तुत गरेका थीए , भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष मन्जु श्रेष्ठले प्रस्तुत गरेका थीए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

आलेख ,विश्व बाँस दिवस र कुँडिएको मन

विश्व बाँस दिवस र कुँडिएको मन

  २०८३ असोज ९, बिहिबार

चलचित्र हेर्न गएँ।आँसु थामिएन (पेन्सन पट्टा)

  २०८३ असोज ८, बुधबार
सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार

सम्बन्धित खबर