जेठ ९, २०८२ बुधबार

जन्मदिनमा बिरामिलाई फलफुल दिने जिल्ला खेलकुद बिकास का अध्यक्ष राई

खोटाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई ( महेस)ले आफ्नो जन्मदिन बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएका छन ।
भाद्र १४,खोटाङ । जिल्ला खेलकुद बिकास समिति,खोटाङका अध्यक्ष महेश राईले आफ्नो जन्मदिनको अवसरमा जिल्ला अस्पताल दिक्तेलमा उपचाररत
महेश राईले आफ्नो जन्मदिन बिरामीहरुलाई फलफूल वितरण गरेर मनाएबिरामीहरुलाई फलफूल वितरण गरेर मनाएका छन् । अस्पतालमा उपचाररत १६ जना बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेर राईले जन्मदिन मनाएका हुन् ।

प्रायजसो मानिसहरुले आफ्नो जन्मदिन होटल वा अन्य ठाउँमा बढी फजुल खर्च गरेर मनाउने प्रचलन समाजमा बढ्दै गएको बेलामा राईले शुक्रबार जिल्ला अस्पताल पुगि बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दे फलफूल वितरण गरेर जन्मदिन मनाएका हुन् ।

आफ्नो जन्मदिन समान्य खर्चमा बिरामीहरुको सेवा गरेर मनाउँदा आफुलाई निकै खुसी प्राप्त भएको राईले जानकारी दिनुभएको छ ।आगामी दिनहरुमा पनि समाजलाई योगदान हुने हिसावले रचनात्मक काम गरेर  आफ्नो जन्मदिन मनाउँने राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर