बैसाख ६, २०८२ शुक्रबार

१४वटा जिल्लाको मैत्रीपुर्ण फुटसल खेलमा खोटाङ काठमाडौ सम्पर्क मञ्चले तेस्रो स्थान हासिल गर्यो

नेकपा(एमाले)कोशी प्रदेश सम्पर्क कमिटीको युवा तथा खेलकुद बिभागद्वारा आयोजित  मैत्रीपुर्ण  रनिङशिल्ड फुटशल  प्रतियोगिता २०८१/०६/०७ गते आईतबारका दिन चाबहिल स्थिति धन्वन्तरी फुटसल कोर्टमा खेल सम्पन्न भएको छ।


नेकपा(एमाले) खोटाङ-काठमाडौं सम्पर्क-मञ्चका अध्यक्ष दीपक दाहालको क्याप्टेन र मञ्चका सचिवालय सदस्य तथा खेलकुद बिभाग प्रमुख  राजकुमार कार्की को संयोजकत्वमा सहभागीतामा सम्पर्क-मञ्चका ईन्चार्ज  मातृका प्रसाद भट्टराई सह-ईन्चार्ज नवराज रोक्का लगायत मञ्चका पदाधिकारी सचिवालय सदस्य सदस्य तथा सल्लाहकारहरुको उपस्थितिमा भएको फुटसल खेलमा नेकपा(एमाले) खोटाङ-काठमाडौं सम्पर्क-मञ्च र सोलुखुम्बु सम्पर्क-बिचमा भएको पहिलो खेलमा नेकपा(एमाले)खोटाङ-काठमाडौं सम्पर्क-मञ्चको टिमले ३-० पहिलो खेलमा अग्रता हाशिल गर्यो।
त्यसैगरी दोस्रो खेलमा नेकपा(एमाले)खोटाङ-काठमाडौं सम्पर्क-मञ्च र ईलाम सम्पर्क-मञ्चबिच भएको खेलमा १-० जित हाशिल गर्दै खोटाङ-काठमाडौं सम्पर्क-मञ्चको टिम सेमिफाईनलमा प्रबेश गरेको थियो।


सेमिफाईनलमा पहिलो खेलमा नेकपा(एमाले) भोजपुर सम्पर्क -मञ्च र खोटाङ-काठमाडौं सम्पर्क-मञ्चबिच भएको खेलमा ४-२ गोलको हार ब्यहोर्नु पर्यो।यसै बिच भएको अन्तिम खेलामा नेकपा(एमाले)खोटाङ-काठमाडौं सम्पर्क-मञ्चकोटिम र सुनशरी सम्पर्क-मञ्चकोटिम बिचमा भएको खेलमा खोटाङ-काठमाडौं सम्पर्क-मञ्चको टिमले ४-० गोलको जित हाशिल गर्दै तेस्रो भयो भने द्दितियमा भोजपुर सम्पर्क-मञ्च र प्रथम पाँचथर सम्पर्क मञ्च भएको थियो।
कोशी प्रदेशका अन्तर्रगतका १४ जिल्लाका सम्पर्क-मञ्च र १४ टिमको साथ समन्वय कमिटीको एक टिम गरि १६ टिम बिच खेल भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

कुलमान घिसिङलाई हटाएको भन्दै माओबादी केन्द्र केपिलासगढी पालिका कमिटी द्वारा राके जुलुस

  २०८१ चैत्र १३, बुधबार

केपिलासगढीका स्वास्थ्य चाैकिलाई ल्यापटप बितरण

  २०८१ चैत्र ५, मंगलबार

केपिलासगढी गाउँपालिकामा ३ दिने निशुल्क आँखा शिविर

  २०८१ चैत्र ४, सोमबार

नेकपा (एमाले) खोटेहाङ गाउँपालिका काठमाडौ सम्पर्क मञ्चको नियमित बैठक,यस्तो छ निर्णयहरु

  २०८१ चैत्र ४, सोमबार

डढेलोले ६ घर एक बिध्यालय जल्यो

  २०८१ चैत्र ४, सोमबार

बानेश्वर बहुमुखी क्याम्पसको  (स्ववियु) निर्वाचनमा सचिवमा काेपिला राईको उम्मेदवारी

  २०८१ चैत्र २, शनिबार

सम्बन्धित खबर