भाद्र २८, २०८३ शनिबार

बोसे आराखा फुटबल प्रतियोगिता प्रथम हुनेलाई २० हजारको सुंगुर

बोसे आराखा फुटबल

बोसे आराखा फुटबल

किरात युबा समाज हलेसि तुवाचुङ नगरपालिका वडा न ,५ दुर्छिम गणेस्टारले ‘बोसे – आराखा ‘ 7 A side फूटबल प्रतियोगिता आयोजना गर्ने  भएको छ । चम्लिङ राई भाषामा बोसे भने सुंगुर र आराखा भनेको रक्सी हो । आफ्नो पहिचान सस्कार सस्कृतिको ओकालत संगै यसले पहिचान झल्काउने पहिलो खेलको रुपमा अघि सारिएको आयोजकले जनाएको छ ।

बोसे आराखा फुटबल

बोसे आराखा फुटबल

दिलकुमार- ईन्द्रबहादुर राई  रंगशाला गणेशटारमा कार्तिक ७ गत्तेबाट सुरु हुन लागेको फुटबल प्रतियोगितामा  प्रथम हुने टिमले २० हजारको बोसे ( सुंगुर) २ कठुवा आराखा  (रक्सी)  र प्रमाणपत्र त्यसै गरि दोस्रो हुने टिमले १५ हजार पर्ने बोसे ( सुंगुर) २ कठुवा आराखा (रक्सी) र प्रमाण पत्र र सेमिफाइनलिस्ट टिमले २५ सय को वापा ( भाले ) र २ कठुवा आराखा ( रक्सी) र प्रमाणपत्र प्राप्त गर्ने छ्न । ईन्ट्री फि २ हजार लाग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

सिम्पानी स्कुल पूर्व विद्यार्थी समाज नेपालको पहिलो वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न

  २०८३ भाद्र २३, सोमबार
अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाइ

अर्जेन्टिना फ्यान क्लब खोटाङद्वारा दैवीथान सरसफाई गर्ने

  २०८३ श्रावण १, बिहिबार
उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

उत्कृष्ट कार्य गर्ने दुई उपभोक्ता समिति र एक कर्मचारी सम्मानित

  २०८३ असार ३१, मंगलबार

जन्तेढुंगा गाउँपालिकाको तीन विद्यालयमा सन्चालित दलितका अधिकार सम्बन्धी कार्यक्रम समापन

  २०८३ असार १३, शुक्रबार
साकेला गाउँपालिकाको ४२ करोड ५७ लाख बजेट, बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन

नयाँ पहल : बसाइँ सरी आउनेलाई ५ हजार प्रोत्साहन, ४२ करोडभन्दा बढीको बजेट पारित

  २०८३ असार ११, बुधबार
धूम्रपान मुक्त समाज, मेयर तीर्थराज भट्टराई

धूम्रपानमुक्त समाज

  २०८३ जेठ १७, शनिबार

पोषण शिक्षा प्रवर्द्धनमा रावाबेँसी गाउँपालिका

  २०८३ जेठ ६, मंगलबार

सम्बन्धित खबर