जेठ १०, २०८२ बिहिबार

स्वर्गीय सस्थापक अध्यक्षको सम्झनामा भलिबल प्रतियोगिता सम्पन्न

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“effects”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

नेकपा ऐमाले जन्तेढुंङा गाउँपालिका कमिटी खोटाङ द्वारा आयोजित ऐमालेका प्रभाबसाली नेता तथा जन्तेढुंङा गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गीय शंखर राईको स्मृतिमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्तिक ५ गतेदेखि ८ गतेसम्म जन्तेढुंङा गाउपालिका स्थित चिसापानी नमुना माबिको मैदानमा संचालन भएको प्रतियोगितामा १८ टिम सहभागी रहेको थियो ।

भलिबल प्रतियोगिता सम्पन्न

प्रतियोगितामा उदयपुर त्रीयुगा नगरपालिका प्रथम दिस्रो जन्ते ढुंगाको देबिस्थान र तेस्रो स्थान अर्थात सान्त्वना खोटेहाङ गाउपालिका वाप्लुखा भएको छ । बिजेता टिमहरुले क्रमस प्रथम पुरस्कार नगद रु ४० हजार ४ सय ४४ दोस्रो लाई नगद २५ हजार ५ सय ५५ र तेस्रो लाई नगद १५ हजार ५ सय ५५ सहित सबै टिमलाई मेडलका साथमा प्रमाणपत्र प्रदान गरिएको नेकपा ऐमाले जिल्ला कमिटी खोटाङका सदस्य जगत किरातीले जानकारी दिनु भएको छ ।

भलिबल प्रतियोगिता सम्पन्न

भलिबल प्रतियोगिता सम्पन्न

दोस्रो खेल डोरि तान्ने र हण्डिफोर खेल समेत सम्पन्न भएको छ । डोरि तान्ने खेलमा ५ टिम सहभागी रहेको थियो । एक टिममा १० जनाको समूह रहेको खेलमा जन्तेढुङ्गा १ का दुर्गा बहादुर राईको टिमले विजयी हासिल गरेको छ । हण्डिफोर तर्फ चिसापानीका दिनेश राईले फुटाएको छ । राईको पालिकाको काम संगै आफ्नो काममा जानेक्रममा सुनसरीमा भएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो।

गाउपालिका सस्थापक अध्यक्ष संकर राईको स्मृतिमा भलिबल

गाउपालिका सस्थापक अध्यक्ष संकर राईको स्मृतिमा भलिबल

कार्यक्रम गंगा राईको सभापतित्वमा पुर्व सामाजिक बिकास मन्त्री तथा नेकपा एमालेको केन्द्रिय सदस्य उषा कला राईको प्रमुख आतिथ्यता र स्वर्गीय सङ्कर बहादुर राईका छोरा राईको विशेष आतिथ्यतामा स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी ,शिक्षक,र खेल प्रेमी स्थानिय वासीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो ।

भलिबल प्रतियोगिता सम्पन्न

भलिबल प्रतियोगिता सम्पन्न

कार्यक्रमको उद्घाटनमा स्वर्गीय राईको सालिकमा सामुहिक माल्यार्पण संगै माैनधारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

महुरे फोक्सिङटार कालोपत्रेको मत्री दाहाल द्वारा शुभराम्भ

महुरे–फोक्सिङटार सडक कालोपत्रेको मन्त्री दाहाल द्वारा सुभराम्भ

  २०८२ जेठ ६, आइतबार

“बिर्सिएकाे मायालुलाई सम्झदै ऋजन मायालुले ल्याए म्युजिक भिडियाे!”

  २०८२ जेठ ६, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टी रावाबेंसी गाउँपालिकाका सभापति कृष्णप्रसाद पाण्डे एमालेमा प्रवेश

  २०८२ जेठ ३, बिहिबार

युवा संघ खोटाङले छान्यो निर्विरोध प्रतिनिधि

  २०८२ बैसाख ३०, सोमबार
खोटाङ हलेसी काठमाडौ सेवा समाज

खोटाङ  हलेसी सेवा समाज काठमाडौको  आठाै साधारण सभा

  २०८२ बैसाख २९, आइतबार

बाराहापोखरी गाउँपालिकालाई  २६ वटा प्रश्न उठेपछी

  २०८२ बैसाख २७, शुक्रबार
नेपाल नेत्रज्योति संघ को बार्शिक उत्सब

नेत्रज्योति संघ खोटाङले ४७ औ नेत्रज्योति दिवस यसरी मनायो

  २०८१ चैत्र १३, बुधबार

सम्बन्धित खबर