कार्तिक २९, २०८१ बिहिबार

स्वर्गीय सस्थापक अध्यक्षको सम्झनामा भलिबल प्रतियोगिता सम्पन्न

{“remix_data”:[],”remix_entry_point”:”challenges”,”source_tags”:[“local”],”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“effects”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

नेकपा ऐमाले जन्तेढुंङा गाउँपालिका कमिटी खोटाङ द्वारा आयोजित ऐमालेका प्रभाबसाली नेता तथा जन्तेढुंङा गाउँपालिकाका संस्थापक अध्यक्ष स्वर्गीय शंखर राईको स्मृतिमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्तिक ५ गतेदेखि ८ गतेसम्म जन्तेढुंङा गाउपालिका स्थित चिसापानी नमुना माबिको मैदानमा संचालन भएको प्रतियोगितामा १८ टिम सहभागी रहेको थियो ।

भलिबल प्रतियोगिता सम्पन्न

प्रतियोगितामा उदयपुर त्रीयुगा नगरपालिका प्रथम दिस्रो जन्ते ढुंगाको देबिस्थान र तेस्रो स्थान अर्थात सान्त्वना खोटेहाङ गाउपालिका वाप्लुखा भएको छ । बिजेता टिमहरुले क्रमस प्रथम पुरस्कार नगद रु ४० हजार ४ सय ४४ दोस्रो लाई नगद २५ हजार ५ सय ५५ र तेस्रो लाई नगद १५ हजार ५ सय ५५ सहित सबै टिमलाई मेडलका साथमा प्रमाणपत्र प्रदान गरिएको नेकपा ऐमाले जिल्ला कमिटी खोटाङका सदस्य जगत किरातीले जानकारी दिनु भएको छ ।

भलिबल प्रतियोगिता सम्पन्न

भलिबल प्रतियोगिता सम्पन्न

दोस्रो खेल डोरि तान्ने र हण्डिफोर खेल समेत सम्पन्न भएको छ । डोरि तान्ने खेलमा ५ टिम सहभागी रहेको थियो । एक टिममा १० जनाको समूह रहेको खेलमा जन्तेढुङ्गा १ का दुर्गा बहादुर राईको टिमले विजयी हासिल गरेको छ । हण्डिफोर तर्फ चिसापानीका दिनेश राईले फुटाएको छ । राईको पालिकाको काम संगै आफ्नो काममा जानेक्रममा सुनसरीमा भएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो।

गाउपालिका सस्थापक अध्यक्ष संकर राईको स्मृतिमा भलिबल

गाउपालिका सस्थापक अध्यक्ष संकर राईको स्मृतिमा भलिबल

कार्यक्रम गंगा राईको सभापतित्वमा पुर्व सामाजिक बिकास मन्त्री तथा नेकपा एमालेको केन्द्रिय सदस्य उषा कला राईको प्रमुख आतिथ्यता र स्वर्गीय सङ्कर बहादुर राईका छोरा राईको विशेष आतिथ्यतामा स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी ,शिक्षक,र खेल प्रेमी स्थानिय वासीहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको थियो ।

भलिबल प्रतियोगिता सम्पन्न

भलिबल प्रतियोगिता सम्पन्न

कार्यक्रमको उद्घाटनमा स्वर्गीय राईको सालिकमा सामुहिक माल्यार्पण संगै माैनधारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

सम्पर्क मन्च्को देउसी र शुभकामना

खोटाङ काठमाडौ सम्पर्क मञ्चको तिहार र छैठको अबसरमा शुभकामना र देउसी ।

  २०८१ कार्तिक १४, बुधबार
सम्पर्क मन्चको तिहार बिशेस देउसी भैलो र शुभकामना आदन प्रदान कार्यक्रम

खोटाङ काठमाडौ सम्पर्क मञ्चले तिहार र छैठ विशेष शुभकामना र देउसी भैलो कार्यक्रम गर्दै

  २०८१ कार्तिक ९, शुक्रबार

स्वर्गीय सस्थापक अध्यक्षको सम्झनामा भलिबल प्रतियोगिता सम्पन्न

  २०८१ कार्तिक ८, बिहिबार
बोसे आराखा फुटबल

बोसे आराखा फुटबल प्रतियोगिता प्रथम हुनेलाई २० हजारको सुंगुर

  २०८१ कार्तिक ३, शनिबार
स्वर्गीय संकर बहादुर राई

ऐमाले पालिका कमिटी द्वारा सस्थापक अध्यक्ष राईको स्मृतिमा भलिबल प्रतियोगिता

  २०८१ कार्तिक २, शुक्रबार

फोक्सिङ्टारमा उच्चस्तरीय अनुगमन टोलि

  २०८१ कार्तिक २, शुक्रबार

पुनर्निर्माणमा पहल लिन र दबाब दिनको लागि सर्वदलिय सर्ब पक्षिय बैठक सम्पन्न

  २०८१ असोज २४, बिहिबार

सम्बन्धित खबर