बैसाख ७, २०८३ आइतबार

ओ लुङ्गा सेवारो ” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक

राजकुमार राईको शब्दमा गायक  राई ईज किङ राजेश पायल राई र गायिका रश्मि राईको आवाजमा रहेको गीत “ओ लुङ्गा सेवारो ” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।


गीत ओ लुङाको  संगीत संयोजन अनिल कोयी राई र एरेन्ज कृष्ण भक्त राईले गरेका छन्। गीतको भिडियो निर्देशन जोन राई ले गरेका हुन्।
म्युजिक भिडियोमा मुख्य भुमिकामा  सुनिता वाईबा  र मोडल सुरज लामाले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन ले गरेका हुन् भने भिडियोको सम्पादन  देभ दोर्जेले गरेका छन्।

राजकुमार राईको एकल शब्द तथा गायक राजेशपायल राई र गायिका रश्मि राईको सामुहिक  स्वर रहेको छ।  खोटाङको जन्तेढुङ्गा गाउँपालिका ४ मा  जन्म भई बिगत ५ बर्ष अघि बाट साङितिक यात्रा थाल्नु भएको गायिका रश्मि राईले ” भञ्ज्याङ् खर्क , सायद मैले” लगाएत एकल तथा सामुहिक गरि करिब ४ दर्जन बढी गितहरुमा स्वर भरी सकेकि छिन । यश गित लाई “म्युजिक चोक नेपाल” नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोको लिन्क तल छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

अटो दुर्घटना : ४ वर्षीय बालक गम्भीर घाइते

  २०८३ बैसाख ६, शनिबार

दिक्तेल रुपाकोट मझुवागढीले पारित गर्‍यो पाँचवटा कार्यविधि तथा विधेयक

  २०८२ चैत्र २२, शनिबार

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो : ९ जनाको मृत्यु, ८ घाइते

  २०८२ माघ २९, मंगलबार
खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता

खोटाङ सेवा समाजको कार्यसमिति पूर्णता कार्य समितिमा अव्वल टिम यस्तो छ

  २०८२ माघ १९, शनिबार
दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

दिल बहादुर राई/साखा माया राई अक्षय कोषबाट रु. ५० हजार सहयोग वितरण

  २०८२ माघ १९, शनिबार
स्थानियको श्रमदान द्वारा सोलिङ

साकेला श्रम अभियानअन्तर्गत मात्तिम–मानेभञ्ज्याङ सडक सोलिङ

  २०८२ पुष २८, आइतबार
एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

एमाले खोटाङबाट विशाल भट्टराईसहित १० जनाको नाम सिफारिस

  २०८२ पुष २२, सोमबार

सम्बन्धित खबर