असार ३१, २०८२ सोमबार

तीन हजार बोट गाँजा फँडानी

गाँजाको बोट फँडानी गदै जिल्ला प्रहरी कार्यालयको खोटाङको टोली

गाँजाको बोट फँडानी गदै जिल्ला प्रहरी कार्यालयको खोटाङको टोली

  • जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा फँडानी गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विभिन्न स्थानमा हुर्किएका गाँजा फँडानी गरेर नष्ट गरेको हो । प्रहरीले स्थानीयको पाखाबारी तथा करेसाबासीमा प्राकृतिक रुपमा उम्रिएको गाँजा नष्ट गरेको जनाएको छ ।

सामाजिक अपराधलाई नियन्त्रण गर्ने उद्धेश्यका साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले गाँजा फँडानी गरेको डिएसपी उमेश लम्सालले मदानी खबरलाई बताए ।
प्रहरीले यसअघि पनि जिल्लाका विभिन्न ठाउँमा लगाइएको गाँजाको बोट फँडानी गरी नष्ट गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

मोबाईल चार्जर बाट निकाल्ने क्रममा करेन्ट लागि एक महिलाको मृत्युु

  २०८२ असार ३१, सोमबार
रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

  २०८२ असार ३०, आइतबार

ऐसेलुखर्क गाउँपालिकाको नव निर्मित प्रशासकीय भवन उद्घाटन

  २०८२ असार २८, शुक्रबार

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा गजल सन्ध्या सम्पन्न

  २०८२ असार ७, शुक्रबार

१२ कोठे विद्यालय भवन ६ महिनामै निर्माण सम्पन्न

  २०८२ असार ३, सोमबार

खोटाङ्कि टिकटकर रमा बस्नेत पक्राउ

  २०८२ असार २, आइतबार

हलेसी तुवाचुङ नगरपालिका द्वारा कोदोको परिकार सम्बन्धि सीप विकास तालिम सम्पन्न

  २०८२ जेठ ३२, शुक्रबार

सम्बन्धित खबर