कार्तिक ९, २०८२ शुक्रबार

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

खोटाङ, असार २९।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च खोटाङले आइतवार २६औं स्थापना दिवस रक्तदान कार्यक्रममार्फत मनाएको छ। नेकपा (एमाले) निकट यस मञ्चले दिक्तेलको अस्पताल चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन्।

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

रक्तदान गरेर मनाइयो मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २६औं स्थापना दिवस

मानवसेवा र रक्तदानजस्ता कार्यमार्फत सामाजिक जागरण फैलाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष देवक्रिम राई, उपाध्यक्ष कुमार आचार्य, नगरपालिकाका पूर्व मेयर दीपनारायण रिजाल, नेपाली कांग्रेसका युवा नेता सञ्जयकुमार राई, रक्तसञ्चार केन्द्र दिक्तेलका प्रमुख बोलराज आचार्यलगायतको उपस्थिति थियो।

मञ्चका अध्यक्ष युवराज रिजालका अनुसार स्थापना दिवसको अवसरमा दिउँसो समिक्षालय हलमा जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार
वाम्बुले राई सेवा समाज द्वारा बासुरी दिवस तथा खिर खाने कार्यक्रम

वाम्बुले राई समाज नेपालद्वारा ‘बासुरी दिवस तथा खिर खाने कार्यक्रम’ भव्य रूपमा सम्पन्न

  २०८२ श्रावण १७, बिहिबार

खोटाङको केपिलास गाउँपालिका–६, दिप्सुङमा सञ्चालित ‘एक घर एक धारा’ खानेपानी योजना सम्पन्न

  २०८२ श्रावण १५, मंगलबार
वडा अध्यक्ष जेफर राईले आफ्नो प्राप्त सुविधा बापतको रकम पेल्टिसेट मर्मत गरिदिने

सावाकटहरेमा अन्धकार अन्त्य गर्न वडा अध्यक्ष द्वारा ३६ हजार सहयोगको घोषणा

  २०८२ श्रावण ७, सोमबार
नेकपा एमालेको बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटीको नवौं बैठक च्यासलमा सुरु, विधान संशोधनको मस्यौदा प्रस्तुत

  २०८२ श्रावण ७, सोमबार
मेयर तीर्थराज भट्टराई

बाँसलाई राष्ट्रिय नीति बनाउन माग: खोटाङका नगरप्रमुख भोक हड्तालका लागि काठमाडौंमा

  २०८२ श्रावण ६, आइतबार

सम्बन्धित खबर