मंग्सिर १९, २०८२ बुधबार

एमाले निकट राष्ट्रीय स्वास्थ्यकर्मी संघ नेपाल खोटाङको अध्यक्षमा दिपेश श्रेष्ठ

एमाले निकट राष्ट्रीय स्वास्थ्यकर्मी संघ नेपाल खोटाङको अध्यक्षमा दिपेश श्रेष्ठ चयन भएका छन् । जिल्ला समन्वय समितिको समिक्षालय हल दिक्तेलमा शनिबार राती सम्पन्न दोस्रो जिल्ला अधिबेसनबाट श्रेष्ठ संगठनको अध्यक्षमा सर्वसहमत चयन भएको हो । २५ सदस्यीय संगठनको उपाध्यक्षमा कौसल अधिकारी, महिला उपाध्यक्षमा अनीता भट्टराई, सचिवमा राम प्रसाद आचार्य , सहसचिवमा सचिन श्रेष्ठ र कोषाध्यक्षमा शुसिला आचार्य ,सदस्यहरुमा, विरेन्द्र भट्राई , नवराज राई , बावुराम राई , भुपेन्द्र बस्नेतसर्जन बुढा , अनोज खतिवडा , सुरेस प्रधान , शिव कुमार राई , जयदेव पौडेल , चन्द्रकला पाठक , विशाल राई , रोशन पोख्रेल , सुबास नेपाली , गोमा देवी अधिकारी , सन्तोष भट्राई , अमिर बि क , तेजेन्द्र प्रकाश रेग्मी , मणिराम अधिकारी , अर्जुन कुमार राउत गरी जम्मा २५ सदस्य चयन भएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सह–संयोजक लेखनाथ कोइरालाको प्रमुख आतिथ्य तथा प्रदेश नम्बर १ प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री उषाकला राईको विशेष आतिथ्यमा सम्पन्न भएको अधिबेसन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, एमाले खोटाङका उपाध्यक्ष देवविक्रम राई, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल, सचिवालय सदस्य विणादेवी राई, सदस्य गोमादेवी खत्री लगायत विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया राख्नुहोस्

भखरै

‘साकेला खोटाङ, मेरो गाउँ’ सार्वजनिक : सांस्कृतिक पहिचान झल्काउने मौलिक सिर्जना

  २०८२ मंग्सिर १८, मंगलबार

कविता–सङ्ग्रह ‘घुम्ती बिक्रिमा छ’ लोकार्पण, साहित्यिक विमर्शले रंगियो कुञ्ज थिएटर

  २०८२ मंग्सिर १५, शनिबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखनमा जानुपर्ने किरणको माग

  २०८२ मंग्सिर १२, बुधबार

नेकपा एमालेको भ्रातृ संगठन ‘नेशनल भोलिन्टियर फोर्स’ गठन

  २०८२ मंग्सिर ७, शुक्रबार

बिमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता–२०८२ : कवि रिजन मायालु प्रथम

  २०८२ कार्तिक २२, बिहिबार

हलेसी तुवाचुङमा शान्ति–सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

  २०८२ असोज १०, बिहिबार

उपरकोटीलाई खोटाङ र सोलुखुम्बु अनेरास्ववियु इन्चार्जको जिम्मेवारी

  २०८२ श्रावण १९, शनिबार

सम्बन्धित खबर